१४ असोज, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो । रास्वपा पालिका पुग्नुका दुई उद्देश्य उनका अनुसार पालिका केन्द्रित अभियानको मुख्यत: दुई […]
६ असोज, सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन् । पानीका मुहान र जैविक संरचनामाथिको मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखिन थालेको छ। सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका […]
५ असोज, काठमाडौं । सरकारले गल्छी-रसुवागढी सडक पुनर्निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ । सडक विभागका अनुसार अहिले उद्धार तथा राहतको कामलाई तीव्रता दिन विद्यमान सडक रेखामार्फत कनेक्टिभिटीलाई पुन: सुरु गर्ने कामलाई प्राथमिकता दिइएको छ । तर, स्थायी निर्माण क्रममा भने ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार स्तरीय पूर्वाधारमा जोड दिइने विभागका महानिर्देशक डा. विजय […]
५ असोज, काठमाडौं । कांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले तयारी गरिरहेको अधिवेशनका पक्षमा पनि कतै खुलेका छैनन् । देशभरिका कांग्रेस नेता–कार्यकर्ताहरूको नजर १५औं महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेता खड्का […]
५ असोज, काठमाडौं । एमाले पार्टीको अभ्यासमा विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे । अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धारणा राखेपछि बैठकका लागि तय गरिएका नियमहरूका आधारमा बैठक चल्थ्यो । वर्षौंदेखि एमालेका केन्द्रीय बैठकहरूमा सहभागी हुँदै आएका नेताहरूका लागि सोमबारको बैठक भने नौलो रह्यो […]
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक […]
६ असोज, काठमाडौं । आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ। आज असोज ६ गते दिउँसो देशका हिमाली तथा […]
६ असोज,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको छ भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त […]
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि […]